समाचार

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई…

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको…

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

 पुष ०३, २०८१

बेरूत, ३ पुस (रासस/सिन्ह्वा) : विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार…

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको…

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को…

राष्ट्रपतिद्वारा राजदूत नियुक्त

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा…

दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार

 पुष ०३, २०८१

सियोल, ३ पुस (रासस/एएफपी) : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गर्नुभएको छ । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले…

जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा…

लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

 पुष ०३, २०८१

नेपालगञ्ज,३ पुस : प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८०…

एनपिएल : जनकपुर टस जितेर पहिले ब्याटिङ गर्दै

 पुष ०३, २०८१

काठमाडौँ, ३ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) कोपहिलो क्वालिफायर खेलमा अहिले लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर…

लोकप्रिय