समाचार
मुग्लिन –पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप
दमौली (तनहुँ), ५ पुस : मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक…
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
म्याग्दी, ५ पुस : वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता…
विपद् व्यवस्थापन गर्न काभ्रेका स्थानीय तहद्वारा योजना संशोधन
काभ्रेपलाञ्चोक, ५ पुस : विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको क्षति भएपछि…
यु–१९ एसिया कप : नेपाल बङ्गलादेशसँग भिड्दै
काठमाडौँ, ५ पुस : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४…
हिउँदमा पनि कर्णालीको कटान रोकिएन
टीकापुर, ५ पुस : वर्षायाममा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ ।…
आरक्षमा खर काट्न अनुमति लिनेको सङ्ख्यामा कमी
इनरुवा (सुनसरी), ५ पुस : सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट रु दुई लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव…
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
म्याग्दी (बेनी), ५ पुस : म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती…
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
लुम्बिनी, ५ पुस : लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले अभियान शुभारम्भ…
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
रसुवा, ५ पुस : केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका…
चुरेमा चिउरी रोप्न दाता खोजिँदै
काठमाडौँ, ५ पुस : चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा…






