समाचार

नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

 पुष ०७, २०८१

काठमाडौँ, ७ पुस : नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द…

‘अचम्मै पो भो ! हिउँ नै परेन’

 पुष ०७, २०८१

मनाङ, ७ पुस : हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन्…

सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

 पुष ०७, २०८१

गण्डकी, ७ पुस : सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज अभियोगपत्र पेस भएको…

‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते

 पुष ०७, २०८१

वासिङ्टन, ७ पुस (रासस/एएफपी) : ‘भूलवश एफ-ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ । दुवै पाइलटलाई जीवितै…

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

 पुष ०७, २०८१

बाजुरा, ७ पुस : जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवटै स्थानीय तहमा खटिएर…

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

 पुष ०७, २०८१

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

 पुष ०७, २०८१

काठमाडौँ, ७ पुस : आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ…

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

 पुष ०७, २०८१

चितवन, ७ पुस : पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् । चितवन…

एमालेको सचिवालय बैठक आगामी बुधबार

 पुष ०७, २०८१

काठमाडौँ, ७ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग…

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका अठासी घटना

 पुष ०७, २०८१

सिरहा, ७ पुस : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्–२०२५’को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले…

लोकप्रिय