समाचार
एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव
काठमाडौँ, ११ पुस : ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा जनस्वास्थ्य विशेषज्ञहरुले एकीकृत उपचार पद्धतिमा जोड दिनुपर्ने धारणा राख्नुभएको छ । शिक्षा, स्वास्थ्य…
तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु
खान युनिस, प्यालेस्टिनी क्षेत्र, ११ पुस (रासस/एएफपी) : प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ । दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले…
कांग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप
काठमाडौँ, ११ पुस : नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी…
सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौँ, ११ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्न लागेको जानकारी गराउनुभएको छ । वन तथा…
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
नेपालगञ्ज (बाँके), ११ पुस : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी…
कांग्रेसको स्वास्थ्य विभागमा दश सदस्य मनोनयन
काठमाडौँ, ११ पुस : नेपाली कांग्रेसले स्वास्थ्य विभागमा दश सदस्य मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम…
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
काठमाडौँ, ११ पुस : नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा…
सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत
म्याड्रिड, ११ पुस (रासस/एएफपी) : सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार ४५७ आप्रवासीको मृत्यु वा वेपत्ता भएको एक गैरसरकारी संस्थाले बिहीबार जनाएको छ ।…
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
वीरगञ्ज (पर्सा), ११ पुस : नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका…
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना
काठमाडौँ, ११ पुस : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष…






