समाचार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो
काठमाडौँ, २३ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी…
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति
काठमाडौँ, २१ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताउनुभएको छ । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक…
‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’
गण्डकी, २१ पुस : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व…
पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’
भेरीगङ्गा (सुर्खेत), २१ पुस :“सुर्खेतमा बुलबुले ताल,चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ…
नेप्से सामान्य अङ्कले बढ्यो
काठमाडौँ, २१ पुस : यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार…
जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै
महेन्द्रनगर (धनुषा), २१ पुस : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय…
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
काठमाडौँ, २१ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको…
प्रगतिशील शक्ति मजबुद भएकाले प्रतिक्रियावादी आतङ्कित : प्रधानमन्त्री
काठमाडौं, २१ पुस : प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनुभएको छ । आजदेखि…
आज देशका अधिकांश स्थानमा बदली हुने
काठमाडौँ, २१ पुस : आज देशका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । तराईमा केही दिनदेखि शीतलहरले जनजीवन…
जय ट्रफी दुई दिवसीय क्रिकेट सुरु
ढल्केबर, २१ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित रामजानकी अन्तराष्ट्रिय रङ्शालामा मधेश प्रदेश…






