समाचार

अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित…

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ

 पुष २५, २०८१

लेखनाथ (कास्की), २५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक…

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरण : सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग

 पुष २५, २०८१

गण्डकी, २५ पुस : कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न…

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री…

ढुक्क भएर लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

 पुष २५, २०८१

चितवन, २५ पुस : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ । आजदेखि यहाँ सुरु भएको १५औँ चितवन महोत्सवको…

रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश

 पुष २५, २०८१

लेखनाथ, २५ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा…

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।…

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच…

रविको मुद्दामा आदेश लेखन हुँदै, बाहिर कडा सुरक्षा

 पुष २५, २०८१

लेखनाथ, २५ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा थुनछेक बहसका अरू प्रक्रिया सकिएपछि आदेश लेखन हुँदै…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

 पुष २५, २०८१

बैतडी, २५ पुस : प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो । दशरथ चन्द…

लोकप्रिय