समाचार
आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत
काठमाडौँ, १४ माघ : सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् । सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा…
‘भुइँमान्छेका समाचार आउन छाडे’
अत्तरिया (कैलाली), १४ माघ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय भुइँमान्छेका समाचार आउन छाडेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले आज धनगढीमा आयोजना…
सांसदहरूसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन
काठमाडौँ, १४ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति…
चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून
जनकपुरधाम, १४ माघ : मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ । मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल बजेटको…
आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे
काठमाडौँ, १४ माघ : सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक…
प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी
काठमाडौँ, १४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तापक्षीय राजनीतिक…
बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद
वीरगञ्ज (पर्सा), १४ माघ : वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर…
कोशी प्रदेश लोकसेवा आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेस
विराटनगर, १४ माघ : कोशी प्रदेशसभाको आज बैठकमा प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१को पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ । कोशी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण…
राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
मोरङ, १४ माघ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले…
एसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाका काम रोक्न अर्थको निर्देशन
काठमाडौँ, १४ माघ : अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी…






