समाचार

शनिबार तीन इजरायली बन्धक रिहा हुँदै

 माघ १८, २०८१

जेरुसेलम, १८ माघ : इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बिच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक-कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त…

इजरायलद्वारा लेबनानको बेका घाटीमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण

 माघ १८, २०८१

जेरुसेलम, १८ माघ (रासस/एएफपी) : इजरायल र लेबनानी इस्लामी लडाकू समूह हेजबुल्लाहबीच युद्धविराम भएको दुई महिनापछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही गरिएको शुक्रबार जनाएको…

राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस भएका छन् । सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन…

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष लिङ्देन

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उहाँले…

असीको दशक समृद्धिको दशक बन्नुपर्छ : प्रधानमन्त्री (पूर्णपाठ)

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्ने बताउनुभएको छ । आजदेखि सुरु प्रतिनिधिसभाको पाँचौँ अविधेशनको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “असीको दशक समृद्धिको…

अर्जुन ट्रफी’ खेल्ने टोली घोषणा

 माघ १८, २०८१

बैतडी, १८ माघ : धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी’ टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । बैतडीको दशरथचन्द एकेडेमी भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा…

राष्ट्रियसभामा दुई विधेयक पेस

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको…

अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताउनुभएको छ…

संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख…

लोकप्रिय