समाचार
‘निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड’
चन्द्रपुर (रौतहट), १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा…
भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु
रायपुर, १९ माघ (रासस/एएफपी) : मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो…
भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु
जलेश्वर, १९ माघ : भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो…
‘सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज प्रक्रिया अघि बढाइने’
काठमाडौँ, १९ माघ : खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताउनुभएको छ । आज चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित…
आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा
नारायणगढ (चितवन), १९ माघ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने…
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
काभ्रेपलाञ्चोक, १९ माघ : जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ । जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त…
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार
ठूलीभेरी (डोल्पा), १९ माघ : सालनाल अड्केर गम्भीर अवस्थामा पुग्नुभएकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार…
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल
चितवन, १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ आयोजित…
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
सुदूरपश्चिम, १९ माघ : मानवसेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ । मानवसेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानवसेवा आश्रमले आज…
‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’
काठमाडौँ, १९ माघ : पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिनुभएको छ । प्रधानता मिडियाद्वारा आज यहाँ आयोजित ‘नेपालको…






