समाचार

जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

 माघ २१, २०८१

ओस्लो, २१ माघ : शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ…

राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह

 माघ २१, २०८१

काठमाडौँ, २१ माघ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गर्नुभएको छ । आज आफूसँग भेट गर्न आउनुभएका नेपालस्थित…

प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ

 माघ २१, २०८१

काठमाडौँ, २१ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको…

लुम्बिनी प्रदेश आठौँ स्थापना दिवस : प्रदेश संरचना सङ्घीयताको बलियो आधार

 माघ २१, २०८१

लुम्बिनी, २१ माघ : प्रदेश संरचना नै सङ्घीयताको बलियो आधार भएको सरोकारवालाले बताएका छन् । प्रदेश संरचनालाई बलियो बनाउन सङ्घीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा उनीहरुको जोड छ…

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

 माघ २१, २०८१

दमास्कस, २१ माघ : सिरियाको उत्तरी सहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला…

मस्कोमा विस्फोट हुँदा एकको मृत्यु, चार घाइते

 माघ २१, २०८१

मस्को, २१ माघ : रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् । रूसी सरकारी सञ्चारमाध्यमका…

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे

 माघ २१, २०८१

काठमाडौँ, २१ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताउनुभएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ…

बाँकेमा ३६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

 माघ २१, २०८१

नेपालगञ्ज २१ माघ : बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय, बाँकेले आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा सो जानकारी…

सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल

 माघ २१, २०८१

लुम्बिनी, २१ माघ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने…

स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

 माघ २१, २०८१

काठमाडौँ, २१ माघ : विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो ।…

लोकप्रिय