समाचार

च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

 फागुन ०६, २०८१

कराची, ६ फागुन (रासस/एएफपी) : सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैैछ…

प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ । केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी…

प्रजातन्त्र दिवस, राससको वार्षिकोत्सव र पत्रकारिता

 फागुन ०६, २०८१

धर्मेन्द्र झा / रासस काठमाडौँ, ६ फागुन : देश ७५औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहको सङ्घारमा छ । २००७ साल फागुन ७ गते अर्थात् ७४ वर्षपहिले नेपालले एकतन्त्रीय जहानियाँ राणा शासनबाट…

स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि उपत्यकामा स्कुल बसको निगरानी बढाउँदै विशेष जाँच अभियान थालिएको छ । काठमाडौँको दक्षिणकालीमा गत माघ २७ गते जुनकिरी स्कुलको बस…

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त

 फागुन ०६, २०८१

बेरुत, ६ फागुन : इजरायलले पाँच वटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घण्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा मङ्गलबार समाप्त भएको छ ।…

नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

 फागुन ०६, २०८१

चितवन, ६ फागुन : नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको…

गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो । समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्काे क्रान्तिकारी बाटो…

राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : एक सय चारवर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रुपमा हामीले प्रत्येक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउँदै आएका छौँ…

प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग

 फागुन ०६, २०८१

काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग गर्नुभएको छ । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै…

सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य

 फागुन ०६, २०८१

टोकियो, ६ फागुन : जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले संशोधित लक्ष्य विश्वव्यापी तापमान वृद्धिलाई सीमित…

लोकप्रिय