समाचार
रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा
काठमाडौँ, ८ फागुन : उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो ।…
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
भैरहवा (रुपन्देही), ८ फागुन : कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आउनुभएका छ । उहाँको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।…
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
काठमाडौँ, ८ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
संविधानसभा सदस्य सापकोटाको निधन
काभ्रेपलाञ्चोक, ८ फागुन : संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित…
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै
गण्डकी, ८ फागुन : पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना…
प्रकृति लम्सालको अन्तिम संस्कार
भैरहवा (रुपन्देही), ८ फागुन : भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । उहाँको पार्थिव शरीर…
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ८ फागुन : हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि…
स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह
तनहुँ, ८ फागुन : अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा…
‘वर्तमान संविधानको जग २००७ सालको क्रान्ति’
गण्डकी, ७ फागनु : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधान जग २००७ सालको क्रान्ति भएको बताउनुभएको छ । ७५औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सात दशक लामो…
चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
काठमाडौंँ, ७ फागुन : सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख…






