समाचार

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन…

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

 फागुन २६, २०८१

इटहरी (सुनसरी), २६ फागुन : विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं…

चिनी उद्योगलाई फागुनमै उखु अभाव

 फागुन २६, २०८१

महोत्तरी, २६ फागुन : एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी…

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

 फागुन २६, २०८१

सुदूरपश्चिम, २६ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन…

आजदेखि एघारौँ नेपाल भूगर्भ सम्मेलन

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : आजदेखि काठमाडौँमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएसँगै सुरू भएको सम्मेलनमा विश्वका विभिन्न…

जलवायु न्यायको विषय अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताउनुभएको छ । भौगर्भिक समाजद्वारा आज यहाँ…

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

 फागुन २६, २०८१

मुस्ताङ, २६ फागुन : मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका…

ट्र्याक्टर दुर्घटनामा मृत्यु

 फागुन २६, २०८१

बाजुरा, २६ फागुन : जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे…

महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छ : राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका लागि राष्ट्रियसभा उत्कृष्ट थलो रहेछ । राष्ट्रियसभामा मैले महिलाअधिकारका पक्षमा पटकपटक आवाज उठाएको छु ।…

कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभिरको यात्रा सहज

 फागुन २६, २०८१

म्याग्दी, २६ फागुन : बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का…

लोकप्रिय