समाचार

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

 चैत ०४, २०८१

काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५०…

दुई सय ३६ ह्याचरी उद्योग बन्द

 चैत ०४, २०८१

चितवन, ५ चैत : कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 चैत ०४, २०८१

काठमाडौँ, ५ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर…

सहकारीसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

 चैत ०३, २०८१

काठमाडौं, ४ चैत : प्रतिनिधि सभाको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ लाई पारित गरेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मतपरिणाम घोषणा गर्दै भन्नुभयो,…

डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

 चैत ०३, २०८१

खोटाङ, ४ चैत : यहाँको हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा…

काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा वाग्ले नियुक्त

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका…

स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा

 चैत ०३, २०८१

पाटन (ललितपुर), ४ चैत : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । कांग्रेस सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय…

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत

 चैत ०३, २०८१

लेखनाथ (कास्की), ४ चैत : पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् । नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा…

सकियो पुष्प मेला, एक करोड बढीको कारोबार

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ । चार दिनसम्म चलेको मेलामा रु एक करोड दश लाख ७० हजारभन्दा…

एसइईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन

 चैत ०३, २०८१

काठमाडौँ, ४ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज ‘भर्चुअल’ माध्यमबाट मधेस…

लोकप्रिय