समाचार
बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै
रसुवा, १२ फागुन : जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म…
समृद्धिका लागि सबै राजनीतिक दल एकजुट : सहकारी मन्त्री
वालिङ, ११ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल…
ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ
काठमाडौँ, ११ फागुन : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका…
आइटीमा शृंखलाबद्ध अनियमितता
काठमाडौं, ११ फागुन : सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका…
महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ
काठमाडौँ, ११ फागुन : महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको…
अनशनरत वडाध्यक्षको स्वास्थ्यावस्था जटिल
चितवन, ११ फागुन : पाँच दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उहाँ फागुन…
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
काठमाडौँ, ११ फागुन : टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको…
करेन्ट लागेर एकको मृत्यु, एक घाइते
चौतारा, ११ फागुन : सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की…
सामाजिक सुरक्षा नागरिकको मौलिक हक : अर्थमन्त्री
काठमाडौं, ११ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभएको छ । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव समारोहलाई…
टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’
काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ । नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल…
लोकप्रिय
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२