समाचार
विश्वभर २ लाख ८७ हजारको मृत्यु
जेनेभा, वैशाख ३० : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
लकडाउनले समस्यामा परेकालाई पहिलो चरणको खाद्यान्न वितरण
काठमाडौ, वैशाख ३० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछाम काठमाडौं सम्पर्क मञ्चले लकडाउनका कारण समस्यामा परेकालाई पहिलो चरणको खाद्यान्न वितरण गरेको छ । मञ्चले अछामबाट काठमाडौं आइ बसोबास गरेका विद्यार्थी…
वीरगञ्जमा पत्रकारलाई पनि कोरोना संक्रमण
वीरगञ्ज, वैशाख ३० : पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका…
छाङरुका लागि सेनाको हेलिकप्टरमार्फत जाँदै सशस्त्र प्रहरी
काठमाडौं, वैशाख ३० : लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ । गृह मन्त्रालयका अनुसार…
कृषि र सुरक्षा बजेटको प्राथमिकतामा राखौँ : नेता रावल
काठमाडौं, वैशाख ३० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले कृषि उत्पादन र सुरक्षालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सुझाव दिनुभएको छ । आव २०७७र७८ का लागि विनियोजन…
नेकपाले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं, वैशाख ३० : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी…
बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री
काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या…
सीमा अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ
काठमाडौँ, वैशाख, ३० : लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन…
सीमापारीबाट लुकिछिपी भित्रिने क्रम नरोकिँदा सीमानामा थप कडाइ
नेपालगञ्ज, बैशाख ३० : भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुमध्येकै बढीमा कोरोना सङ्क्रमण देखिन थालेको र अहिले पनि लुकिछिपी भित्रिने क्रम नरोकिएकोले कसैलाई पनि छिर्न नदिन बाँकेको सीमानामा थप कडाइ शुरु गरिएको…
नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५।३० अङ्कले घट्यो
काठमाडौं, वैशाख ३० : झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा…






