समाचार

कोरोना भाइरस संक्रमणबाट ११ जिल्लाका १६ जनाको निधन

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : कोभिड–१९ को सङ्क्रमणबाट आज एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले…

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न रिट

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय,…

काठमाडौं उपत्यकामा ६७४ मा कोरोना संक्रमण पुष्टि

 असोज ०५, २०७७

काठमाडौं, असोज ५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा…

क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो । देशभरिका पदाधिकारी भाग लिन सहज…

जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु

 असोज ०५, २०७७

मकवानपुर, असोज ५ : मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप…

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेट, सचिवालय बैठकको कार्यसूचीमा छलफल

 असोज ०५, २०७७

काठमाडौं, असोज ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको कार्यसूची बारेमा केन्द्रित भएर दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेट्न…

वीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु

 असोज ०५, २०७७

विराटनगर, असोज ५ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई  महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया…

थप ११ सय ५४ जनामा कोरोना संक्रमण, १ हजार ५ संक्रमणमुक्त

 असोज ०५, २०७७

काठमाडौं, असोज ५ : नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १५४ जना  जना सङ्क्रमित थपिएका हुन् ।…

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्िरता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार…