समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा थप ८ सय १७ जनामा कोरोना संक्रमण

 असोज १२, २०७७

काठमाडौं, असोज १२ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप नयाँ ८ सय १७ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय…

१३ सय ५१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

 असोज १२, २०७७

काठमाडाैँ, असोज १२ : पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७४२ जना डिस्चार्ज हुनुभएको स्वास्थ्य…

इलाम बन्यो कोरोना शून्य जिल्ला

 असोज १२, २०७७

इलाम, असोज १२ : कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७…

राष्ट्रपतिद्वारा एसिड आक्रमणसम्बन्धी अध्यादेश जारी

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा…

दशैँ आयो : ५२ ठाउँमा सुपथ पसल, उपत्यकामा अनलाइन सपिङ

 असोज १२, २०७७

काठमाडाैँ, असोज १२ : काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यस पटक निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी…

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

 असोज १२, २०७७

सप्तरी, असोज  १२ : सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय…

विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना…

पुसदेखि २७ मेगावाट बिजुली थपिने

 असोज १२, २०७७

लमजुङ, असोज १२ : लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने…

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी…

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन…