समाचार

खुल्यो तातोपानी नाका, १२ कन्टेनर नेपाल भित्रिए

 असोज १९, २०७७

सिन्धुपाल्चोक, असोज १९ : बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमती अनुसार नाका पुनः खुलेको हो ।…

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

 असोज १९, २०७७

रुपन्देही,असोज १९ : प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ ।…

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

 असोज १९, २०७७

धरान, असोज १९ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु…

छोराको कुटपिटबाट मृत्यु

 असोज १९, २०७७

तम्घास, असोज १९ : गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो ।…

मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

 असोज १९, २०७७

खस्यौली, असोज १८ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट रुपन्देही आउँदै गर्नुभएका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा…

बलात्कार घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ

 असोज १९, २०७७

लहान, असोज १८ : जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका­-१ मा भएको जबर्जस्ती करणी…

थप दुई हजार २५३ जनामा कोरोना संक्रमण, १३ सय २९ कोरोनामुक्त

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ…

देशभर २२ सय ५३ कोरोना संक्रमित थपिए, १३ सय २९ जना डिस्चार्ज

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ…

कोरोनाबाट एकै दिन सातको मृत्यु

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा…

बेहोस हुने औषधि खुवाएर बसभित्रै सामूहिक बलात्कार, दुईजना पक्राउ

 असोज १८, २०७७

भक्तपुर, असोज १८ : पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक…