समाचार
प्रा डा केसीका आवाजलाई सम्बोधन गर्न ढिलाइ नगरियोस् : कांग्रेस
काठमाडौं, असोज २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ…
उपत्यकामा कोरोनाको जोखिम घटेको छैन, उच्च सतर्कता अपनाऔं : सरकारका प्रवक्ता
काठमाडौँ, असोज २१ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक…
केरुङबाट दैनिक दश कन्टेनर सामान आयात
रसुवा, असोज २१ : रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । नेपाल भित्रने चिनियाँ…
ट्राफिक प्रहरीको दशैं लक्षित योजना : बसपार्क र टिकट काउन्टरमा सादा पोशाकमा प्रहरी
काठमाडौं, असोज २१ : बसपार्क क्षेत्र, बसस्टफ तथा यातायातका साधनहरु धेरै चल्ने स्थानमा पोशाकका ट्राफिक प्रहरी परिचालन भएका छन् । चाडपर्वमा धेरै भाडा लिने, ओभर स्टिपमा सवारी साधन चलाउने, मापसे…
यतीको सिमरा उडान शुरु : भाडादर दुई हजार
काठमाडौँ, असोज २१ : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा…
महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग
काठमाडौँ, असोज २१ : अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा…
चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ
जलेश्वर, असोज २१ : महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो…
आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द
सिन्धुली, असोज २१ : सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो । सिन्धुली अस्पताल…
प्रभावकारी बन्दै अनलाइन प्रणाली
काठमाडौँ, असोज २१ : अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस…
लागुऔषधसहित दुई पक्राउ
इनरुवा, असोज २१ : सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






