समाचार

बिपी प्रतिष्ठानमा कोरोनाले थप एकको मृत्यु

 असोज २६, २०७७

धरान, असोज  २६ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय…

अरनिको राजमार्गको स्तर सुधार

 असोज २६, २०७७

सिन्धुपाल्चोक, २६असोज : अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडकम तिहारअघि नै कालोपत्रे गरिने भएको छ । बन्देउदेखि बाह्रबिसेसम्म उक्त राजमार्गको स्तर सुधारको कामले तिब्रता पाएसगैँ रू १० करोडको लागतमा…

बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण

 असोज २६, २०७७

बागलुङ, असोज २६ : जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१…

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

 असोज २६, २०७७

पोखरा, असोज २६ : कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ«्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको…

थप एक कोरोना सङ्क्रमितको मृत्यु

 असोज २६, २०७७

मोरङ, असोज २६ : नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल…

पत्रकार गाउँलेलाई मातृशोक

 असोज २६, २०७७

काठमाडौँ, असोज २६ : नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको…

सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपालीको सङ्ख्या बढ्यो

 असोज २६, २०७७

वाग्मती, असोज २६ : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताउनुभएको छ । सडक कालोपत्र गर्ने काममा भारतीय तथा…

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

 असोज २६, २०७७

काभ्रेपलाञ्चोक, असोज २६ : काभ्रेपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित…

बर्दियामा जंगली हात्तीको आतंक

 असोज २६, २०७७

बर्दिया, असोज २६ : मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको…

हुम्लाको लिमीका तिल, जाङ र हल्जी गाउँमा खाद्यान्न सङ्कट

 असोज २६, २०७७

सिमकोट, असोज २६ : कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु…