समाचार
ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु
तम्घास ,पुस १२ : गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु…
नेकपा विवादको प्रभाव : प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा
मोरङ, काठमाडौं, पुस १२ : प्रतिनिधिसभा विघटनको असर प्रदेश १ सरकारमा पनि देखिएको छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । सामाजिक विकास…
नेकपा विवादमा केन्द्रीय कमिटीको गणित निर्णायक
काठमाडौं, पुस १२ : नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झन्डा पाउने निश्चित छ । दुवै…
साढे २ प्रतिशत विन्दुले घट्यो ऋणको ब्याजदर
काठमाडौं, पुस १२ : अघिल्लो आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ऋणको ब्याजदर औसत साढे २ प्रतिशत विन्दुले घटेको छ । लामो समयदेखिको अधिक तरलताका कारण बैंकहरूबीच प्रतिस्पर्धा…
प्रदेश १ का मुख्यमन्त्री राईले हटाए अर्थमन्त्री
विराटनगर, पुस ११ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार शनिबार साँझ मुख्य मन्त्री राईले…
विघटित प्रतिनिधिसभा सदस्य लामाद्वारा ओली समूह परित्याग
काठमाडौं, पुस ११ : विघटित प्रतिनिधिसभामा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता,…
कोरोनाका कारण छुटेको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं, पुस ११ : नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ । छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले…
दिवा खाजा कार्यक्रमले विद्यार्थी र अभिभावक खुशी
बलेवा, पुस ११ : झोलाभरि किताबकापी बोकेर शान्ति माध्यमिक विद्यालय पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्बु परियारलाई सधैं खाजाको चिन्ता हुन्थ्यो । बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा…
प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा बृहत नागरिक आन्दोलन सुरू
काठमाडौं, पुस ११ : विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख…
२४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण, ८४० कोरोनामुक्त
काठमाडौं, पुस ११ : पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
मंसिर २७, २०८२






