समाचार

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

 पुष १९, २०७७

सिमकोट, पुस १९ : हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको…

निजी फर्मको नवीकरण आगामी असार मसान्तसम्म थप

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो…

मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ । पार्टीको जनसङ्गठन…

व्यक्तिगत महत्वाकाङ्क्षा छाडेर देश बनाउने अभियानमा लाग्न प्रधानमन्त्रीको आग्रह

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा छाडेर देश बनाउने अभियानमा लाग्नेका लागि आफूले नेतृत्व गरेको नेकपामा अझै ठाउँ रहेको बताउनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी…

पार्टीभित्रैबाट फुटको अवस्था आयो : महासचिव पौडेल

 पुष १९, २०७७

लुम्बिनी, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताउनुभएको छ ।…

साङ्गठनिक विषय हल गर्न नेकपामा कार्यदल प्रस्ताव

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले साङ्गठनिकलगायत विषयलाई अन्तिम रुप दिन कार्यदलको प्रस्ताव गरेको छ । कार्यदल अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन हुनेछ । सो…

आन्दोलनका उपलब्धि रक्षा गरौं : यादव

 पुष १९, २०७७

जनकपुरधाम, पुस १९ : जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपाल युवा सङ्घद्वारा…

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी…

सुदूरपहाडमा ३.५ रेक्टरको भूकम्प

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन…

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम…