समाचार
सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास
काठमाडौं, पुस २८ : अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।…
२४ घण्टामा ४३० नयाँ संक्रमित थपिए, ३९० निको भए, पाँचको मृत्यु
काठमाडौं, पुस २८ : देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो अवधिमा पाँच हजार ३०० जनाको स्वास्थ्य…
काम सकिएको पाँच महिना बित्दा पनि कामदारले ज्याला पाएनन्
सिमकोट, पुस २८ : खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । हुम्लाको सिमकोट…
हुस्सुले तराई तथा दुर्गम जिल्लाको उडान प्रभावित
काठमाडौं, पुस २८ : हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा,…
सुदूरपश्चिममा ४.२ रेक्टरको भूकम्पको धक्का
बैतडी, पुस २८ : सुदूरपश्चिममा आज भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।…
अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग
काठमाडौं, पुस २८ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले…
जुम्लाका आठवटै स्थानीय तहले माटाको छानामुक्त गराउँदै
खलङ्गा, पुस २८ : जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरिब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छानामुक्त बनाउन थालेका छन् । यहाँको तिला गाउँपालिकाले पहिलो चरणमा वडा…
पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ मा
कास्की, पुस २८ : भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई…
नेपाल एक-अर्को छिमेकीविरुद्ध कार्ड खेल्ने पक्षमा छैन : प्रधानमन्त्री
नयाँदिल्ली, पुस २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उनले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई…
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस
वासिङ्टन, पुस २८ : ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्मा भएको हिंसा भड्काउन सक्रिय…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






