समाचार

चैतअघिकै स्वरुपमा वाग्मती सफाइ महाअभियान

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : वाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुनथालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर…

केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन…

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज मोरङ…

प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी…

लयमा फर्कंदै पर्वतारोहण हिउँदमा पनि आकर्षण

 माघ ०३, २०७७

काठमाडौँ, माघ ३ : कोरोना सङ्क्रमणका कारण मुख्य सिजनमै ठप्प भएको पर्वतारोहण बिस्तारै लयमा फर्कंदैछ । बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुला हुँदा पर्वतारोहणमा पनि आरोहीको आकर्षण थपिएको छ । तुलनात्मक रूपमा…

जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको…

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा…

१५ श्य्याको नगर अस्पताल सञ्चालनमा

 माघ ०३, २०७७

चितवन, माघ ३ : चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६…

कोरोना सङ्क्रमितको जागिर गुम्यो

 माघ ०३, २०७७

म्याग्दी, माघ ३ : कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु…

न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : पौडेल

 माघ ०३, २०७७

दमौली, माघ ३ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का…