समाचार
कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’
काठमाडौँ,असार २८ : काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको…
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन, असार २८ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी…
दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चद्वारा परमादेश
काठमाडौँ, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा…
प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर, साउन ३ गते अधिवेशन डाक्न आदेश
काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला गरेको छ । सो सम्बन्धी फैसलाको पूर्णपाठ पछि प्राप्त हुने जनाइएको छ । प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराले…
५५ देखि ६० उमेर समूह प्राथमिकतामा अरूलाई दिन निर्देशिकामा परिवर्तन जरूरी
काठमाडाैं, असार २८ : पछिल्ला दिनमा नेपालमा चीन र अमेरिकाबाट खाेप आउने क्रम सुरू भएसँगै आम मानिसमा आफूले खाेप पाउने नपाउने बारे जिज्ञासा रहेकाे छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरीकाले नेपाललाई…
बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध : पहिरोले पाँच गाडीमा क्षति, हिँडेर सदरमुकाम जाँदै प्रजिअ
बेनी, असार २८ : लगातारको वर्षाको कारण सडक सञ्चालन नहुँदा पार्क गरेर राखिएको गाडी पहिरोले क्षति पुगेको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि पाँचवटा वटा गाडीमा…
मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु, सुधारका काम चाँडै थालिने
मेलम्ची, सिन्धुपाल्चोक, असार २८ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले…
एमाले कार्यदलको सहमतिले एमाले पङ्क्तिमा उत्साह
काठमाडौँ, असार २८ : दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा (एमाले) दलभित्र उत्साह पैदा भएको छ । शीर्षनेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास,…
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौँ, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला सुनाएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरेकोे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र…
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सर्वाेच्चको आदेश आज आउने सम्भावना
काठमाडौँ, असार २८ : सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सोमबारका लागि पेसी तोकेको छ । पक्ष विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि असार २१ गते सर्वोच्च अदालतले रिटलाई हेर्दा हेर्दैमा राखेर…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२






