समाचार

को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?

 जेठ २५, २०८२

नेकपा एमालेको विधानअनुसार आगामी महाधिवेशन २०८३ मंसिरमा हुनेछ । आसन्न महाधिवेशनको मुख्य आकर्षण र चासो भनेकै अध्यक्ष पद हो । किनभने केपी शर्मा ओली निरन्तरताको कसरतमा छन् भने पूर्व राष्ट्रपति…

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

 जेठ २५, २०८२

मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक…

बकर ईदका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली…

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

 जेठ २५, २०८२

मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गर्नुभएको छ । आज आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको…

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

 जेठ २५, २०८२

बेइजिङ, २४ जेठ : चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २…

युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

 जेठ २५, २०८२

कीभ, युक्रेन, २४ जेठ : युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।…

सदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

 जेठ २५, २०८२

बैतडी, २४ जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण…

म्यानमारको सैनिक शासनद्वारा श्रमिक अधिकारसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव खारेज

 जेठ २५, २०८२

बैंकक, २४ जेठ : म्यानमारको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम सङ्ठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त…

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, बजारमा सकारात्मक सङ्केत

 जेठ २५, २०८२

न्युयोर्क, २४ जेठ : संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन…

लोकप्रिय