समाचार

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

 असार ०३, २०८२

लिस्बन (पोर्चुगल), ३ असार : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको…

द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’…

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

 असार ०३, २०८२

महोत्तरी, ३ असार : जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो । चालु…

सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे

 असार ०३, २०८२

मुस्ताङ, ३ असार : बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय…

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ । चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था…

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

 असार ०३, २०८२

खलङ्गा (दार्चुला), ३ असार : यहाँको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा…

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै

 असार ०३, २०८२

रामपुर (पाल्पा), ३ असार : जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण…

सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन

 असार ०३, २०८२

वीरगञ्ज (पर्सा), ३ असार :सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।। कार्यालयका प्रमुख…

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

 असार ०३, २०८२

काठमाडौँ ३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।…

संसद् बैठक आधा घण्टाका लागि स्थगित

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी…

लोकप्रिय