समाचार
गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु
गाजा, २१ असार : गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’…
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
सिरहा, २१ असार : सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार…
टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने संख्या २५ पुग्यो, उद्धार कार्य जारी
टेक्सास,२१ असार : अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पु-याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको…
मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार
म्याग्दी, २१ असार : अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्री सतहदेखि…
एसिसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई
काठमाडौँ, २१ असार : नेपालले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात…
क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमनमा उल्लेखनीय वृद्धि
फ्नोम पेन्ह, २१ असार : क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल ३४ लाख २० हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आगमन दर्ता गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६…
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका…
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
काठमाडौँ, २१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको…
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने
काठमाडौँ, २१ असार : सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न…






