समाचार
प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
काठमाडौँ, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किनुभएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री…
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
जुम्ला, २४ असार : जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको…
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह
मुस्ताङ, २४ असार : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका…
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ, २४ असार : गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता…
व्यापार घाटा झण्डै १४ खर्ब
काठमाडौँ, २४ असार : चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको…
प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना
काठमाडौँ, २४ असार : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७०…
अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना
तेहरान, २४ असार : इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग नयाँ वार्ताको समर्थन गरेपछि मङ्गलबार आलोचनाको सामना गर्नु परेको छ । आलोचकहरूले मुलुकमा गत महिनाको आक्रमणपछि उहाँमाथि ‘धेरै नरम’ भएको…
बाढीमा तीन प्रहरी, छ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता
काठमाडौं, २४ असार : रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकामा रहेको भन्सार यार्डमा…
५२ प्रतिशत नेपाली अझै जीवन बिमाको पहुँच बाहिर
काठमाडौँ, २४ असार : नेपालको कुल जनसङ्ख्याको ५२.६१ प्रतिशत जनसङ्ख्या जीवन बिमाको पहुँच बाहिर रहेको बिमा प्राधिकरणले जनाएको छ । मङ्गलबार काठमाडौँमा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बिमा नीति तथा कार्यक्रम…
परराष्ट्रमन्त्री र जर्मनीका विदेशमन्त्री भेटवार्ता : सिधा हवाई उडानका लागि आग्रह
काठमाडौँ, २४ असार : रराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबिच मङ्गलबार द्विपक्षीय भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय…






