समाचार
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
काठमाडौँ, २३ साउन : नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सुन…
कर्णाली सरकारलाई स्वरोजगार कोषले सहयोग गर्ने
कर्णाली, २३ साउन : कर्णाली प्रदेश सरकारले वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ । प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र…
‘सजाय छुटको मागदाबीसम्बन्धी व्यवस्था कार्यान्वयनमा निर्देशिका महत्वपूर्ण’
जनकपुरधाम, २३ साउन : महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सजाय छुटको मागदाबीसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न बनेको कार्यविधिले सहजता प्रदान गर्ने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँले आज जनकपुरधाममा आयोजना…
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट
काठमाडौँ, २३ साउन : नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाएको छ । निजी विद्यालय…
पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने
गण्डकी, २३ साउन : आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको…
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
डुम्रे, २३ साउन : अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक भासिएपछि विहानदेखि यातायात अवरुद्ध भएको थियो । सोमबार रातिदेखि परेको…
मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट
वीरगञ्ज, २३ साउन : कुनै बेला अत्यधिक विद्युत् चुहावट हुने मधेस प्रदेशमा पछिल्लो समय निरन्तर चुहावट घट्दै गएको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै करिब एक प्रतिशत विद्युत् चुहावट…
वर्षा र पहिरोका कारण सबै ग्रामीण सडक अवरुद्ध
खोटाङ, २३ साउन : अविरल वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुहरु घण्टौँ…
अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति सङ्घ
काठमाडौँ, २३ साउन : पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा जाँच गराउन आउने…
विपद् व्यवस्थापनमा चुस्त भएर लाग्न देशभरका प्रहरी युनिटमा सर्कुलर
काठमाडौँ, २३ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






