समाचार
ग्रामीण क्षेत्रमा पनि बढ्दै छ बाँझोपनको समस्या
काठमाडौँ, २६ साउन : ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह…
भक्तपुरको चाँगुबाट १५ लाख नेपाली नक्कली नोट बरामद
भादगाउँ, २६ साउन : प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु…
डेङ्गु सङ्क्रमणबाट ४१ वर्षीय पुरुषको मृत्यु
चितवन, २६ साउन : डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका…
पोखराको फोहर व्यवस्थापन गर्न सहमति
कास्की, २६ साउन : पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या…
चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै
तनहुँ, २६ साउन : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही…
युवाका नीति कार्यान्वयनमा समस्या : युवा सांसद
काठमाडौँ, २६ साउन : युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र…
भजनी र टीकापुरमा डुबान, दीर्घकालीन समाधानको खोजी
भजनी, २६ साउन : बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी…
आज देशैभर वर्षा हुने, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २६ साउन : लगातारको बदलीसँगै निरन्तर भएको वर्षा शुक्रबार पनि जारी रहने जनाएको छ । आज बिहानैदेखि बदली सुरु भएको छ भने दिनभर देशैभर वर्षा हुने र पश्चिम नेपालमा भारी वर्षाको…
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, २६ साउन : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी…
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता
वाशिङ्गटन डिसी, २६ साउन : अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






