समाचार

साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको…

महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

 साउन २९, २०८०

महेन्द्रनगर (कञ्चनपुर), २९ साउन : महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक…

फराकिलो फुटपाथले साँघुरिएका सपना

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : ‘ए बा ! कुनचाहिँ भुसतिघ्रे रहेको छ भनेको त, यो … पो रहेछ ।’‘होइन, मेरो डन्ठाले चाहीँ के बिगा-यो तिमीलाई ?’‘के बिगारेन ? कसैको भाग्यमा पर्छ,…

कागबेनीमा बाढीले पु-याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु

 साउन २९, २०८०

बेनी, २९ साउन : हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको…

९३ वर्षिय असक्तलाई घरमै नागरिकता प्रदान

 साउन २९, २०८०

भादगाउँ, २९ साउन : जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीय अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीय गङ्गालक्ष्मी श्रेष्ठलाई…

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात…

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै : प्रधानमन्त्री

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज…

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

 साउन २९, २०८०

लमजुङ, २९ साउन : बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको…

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा…

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री साहलाई शपथ

 साउन २९, २०८०

काठमाडौँ २९ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन…