समाचार
सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन
काठमाडौँ, २९ साउन : सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष…
खोलाले बगाउँदा बाजुरामा महिला बेपत्ता
बाजुरा, २९ साउन : जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा आज एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी…
कागबेनीको बाढी : २९ घरमा पूर्ण क्षति
म्याग्दी, २९ साउन : मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पु-याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय,…
साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
काठमाडौँ, २९ साउन : सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत…
सप्तकोशी नदीमा पानीको बहाव घट्दै
इनरुवा, २९ साउन : पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको…
भारतको धौलीगङ्गा बाँध पुनः खोलिँदै, सतर्कता अपनाउन आग्रह
बैतडी, २९ साउन : भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते…
सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ : कांग्रेस
काठमाडौँ, २९ साउन : नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ । कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई…
प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव
काठमाडौँ, २९ साउन : सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन…
‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुन ६० किलो सात सय ८९ ग्राम
काठमाडौँ, २९ साउन : मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल…
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, २९ साउन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले गृह प्रशासनलाई सुधार…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१९ घण्टा अगाडि
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
१९ घण्टा अगाडि






