समाचार

जीर्ण बन्दै प्राविधिक शिक्षालय

 भदौ ०४, २०८०

धनकुटा, ४ भदौ : मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र…

दरमका असला माछा मार्न रोक

 भदौ ०४, २०८०

गलकोट, ४ भदौ : बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।…

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

 भदौ ०४, २०८०

दमौली, ४ भदौ : तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार १०…

तीन वर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यस वर्ष हुने

 भदौ ०४, २०८०

ताप्लेजुङ, ४ भदौ : कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठूलो धनराशी भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ । पाथीभरा गोल्डकपका नाममा खेलाइँदै आएको प्रतियोगिता यस वर्ष ‘ताप्लेजुङ…

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

 भदौ ०४, २०८०

महोत्तरी, ४ भदौ : मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदैछ । चन्द्रमास गणनाको साउन शुक्ल पञ्चमीका दिन सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यस पर्व हिन्दू…

दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत

 भदौ ०४, २०८०

दोलखा, ४ भदौ : भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन…

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

 भदौ ०४, २०८०

ढोरपाटन (बागलुङ), ४ भदौ : खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको…

नागका चित्र घरका ढोकामा टाँसेर नागपञ्चमी मनाइँदै

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ । आजको दिनमा घरको मूल…

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरू

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उहाँको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो । यसअघि उहाँविरूद्ध परेको…

कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

 भदौ ०४, २०८०

विराटनगर, ४ भदौ : कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले…