समाचार

स्थानीयद्वारा ल्यान्डफिल साइटमा फोहर पाल्न रोक्ने घोषणा

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका…

एक साताभित्रै विद्युत् विधेयक सङ्घीय संसद्मा पेश हुन्छ : ऊर्जामन्त्री

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक साताभित्र विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गरिने बताउनुभएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो…

नेपाली पत्रकारिताका ‘शिखर पुरुष’ राजेश्वर नेपालीको निधन

 भदौ ११, २०८०

धनुषा, ११ भदौ : प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको आज बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका…

‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना…

लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन…

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

 भदौ ११, २०८०

काठमाडौं, ११ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार आज भेट गर्नुभएको छ ।   राष्ट्रपति भवनमा पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षालगायतका विषयमा  राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको…

मुद्दा मामिलाको डरले निर्णय गर्न डराउने अवस्था आयो : प्रधानमन्त्री

 भदौ ११, २०८०

काठमाडौं, ११ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सचिवहरू मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार…

प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

 भदौ ११, २०८०

काठमाडौं, ११ भदौ : प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।…

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने

 भदौ ११, २०८०

काठमाडौं, ११ भदौ : भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९)…

मिडियालाई स्पष्टीकरण सोध्नु गैरकानुनी : पाटन उच्च अदालत

 भदौ ११, २०८०

ललितपुर, ११ भदौ : पाटन उच्च अदालतले मिडियामा प्रकाशित सामग्रीका विषयमा स्पष्टीकरण सोध्ने अधिकार कानुनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नदिएको ठहर गरेको छ । अदालतले भनेको छ, ‘यसरी स्पष्टीकरण सोध्नु गैरकानुनी, अवैध…