समाचार

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

 भदौ १५, २०८०

काठमाडौँ, १५ भदौ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उहाँलाई अभिनन्दन गर्ने क्रममा उहाँले भन्नुभयो, “न्यायापालिका…

नमूना सदरमुकामको काम अझै अघि बढेन

 भदौ १५, २०८०

त्रिवेणी (नवलपरासी), १५ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम अघि बढ्न सकेको छैन । जिल्लामा हुने सबै सरकारी कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको…

पचास प्रतिशत यात्रु गन्तव्यतर्फ प्रस्थान

 भदौ १५, २०८०

रसुवा, १५ भदौ : जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने…

आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न

 भदौ १५, २०८०

जलेश्वर (महोत्तरी), १५ भदौ : आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ । आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर…

सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

 भदौ १५, २०८०

काठमाडौँ, १५ भदौ : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको…

गाईजात्रा (तायाःमचा) नृत्यमा युवा आकर्षित

 भदौ १५, २०८०

लेखनाथ (कास्की), १५ भदौ : नेवार जातिको संस्कृति तायाःमता नृत्य (गाईजात्रा) पर्वप्रति नेवारी युवाको आकर्षण बढ्दै गएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा नेवार समुदायका एक हजार युवा यो…

पुुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति

 भदौ १५, २०८०

बेनी (म्याग्दी), १५ भदौ : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा…

हुम्लामा साउने पूर्णिमाको रौनक

 भदौ १५, २०८०

सिमकोट (हुम्ला), १५ भदौ : जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ । यहाँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष…

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

 भदौ १५, २०८०

मेलम्ची (सिन्धुपाल्चोक) १५ भदौ : नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई…

सन्दर्भ राष्ट्रिय पुस्तकालय दिवस : सहज छैन–‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ अभियान

 भदौ १५, २०८०

काठमाडौँ, १५ भदौ : “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ…