समाचार

सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री

 भदौ १५, २०८०

गण्डकी, १५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताउनुभएको छ । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र…

रूपान्तण अभियानमा जुट्यो माओवादी, २२ पदाधिकारीको जिम्मेवारी तोकियो

 भदौ १५, २०८०

काठमाडौँ, १५ भदौ : आफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा…

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे

 भदौ १५, २०८०

काठमाडौं, १५ भदौ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ । सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी…

गोर्खा सैनिकका माग सम्बोधन गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १५, २०८०

काठमाडौं, १५ भदौ : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्नुहुँदै उपप्रधानमन्त्री…

आठ महिनामा भित्रिए छ लाख पर्यटक

 भदौ १५, २०८०

काठमाडौँ, १५ भदौ : सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख…

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री

 भदौ १५, २०८०

काभ्रे, १५ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने बताउनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति…

प्रचार नपाएको नौ बहिनी झरना

 भदौ १५, २०८०

ढोरपाटन (बागलुङ), १५ भदौ : बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँको शिरमा छ नौ बहिनी झरना । एउटै पहाडको खोँचमा नौ स्थानमा रहेका झरना पर्यटकी हिसाबले निकै सम्भावना बोकेका छन् ।…

गिद्ध संरक्षणमा लाग्न सरोकारवालाकाे जोड

 भदौ १५, २०८०

नवलपुर, १५ भदौ : स् मानवीय गतिविधिका कारण प्रकृतिबाट गिद्ध लोप हुँदै गएको विषयप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जथाभावी विषादी प्रयोग गर्दा पृथ्वीबाट करिब ९१ प्रतिशत गिद्ध लोप…

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

 भदौ १५, २०८०

हेटौँडा, १५ भदौ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताउनुभएको छ । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र…

बालसुधार गृहको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

 भदौ १५, २०८०

काठमाडौँ, १५ भदौ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।…