समाचार

विकासका नाममा राजनीति नगरौँ : कानुनमन्त्री

 भदौ २४, २०८०

वालिङ (स्याङ्जा), २४ भदौ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको…

आजदेखि सुरु हुँदै ‘बिपी साहित्य महोत्सव’

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको…

नेवारी खानाको प्रवर्धन गर्न ‘खाना महोत्सव’

 भदौ २४, २०८०

काभ्रेपलाञ्चोक, २३ भदौ : परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ ।  काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ…

देउडा सुदूरपश्चिमको पहिचान हो : प्रदेश प्रमुख जोशी

 भदौ २३, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), २३ भदौ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उहाँले…

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

 भदौ २३, २०८०

काठमाडौँ, २३ भदौ : पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन…

संस्कृति प्रवर्द्धनसहितको कूटनीतिमा जोड

 भदौ २३, २०८०

काठमाडौँ, २३ भदौ : नेपालले अन्य देश तथा अन्तर्राष्ट्रिय नियोगहरूसँगको सम्बन्ध स्थापना एवं विस्तार गर्दा संस्कृति प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्ने धारणा जानकारले राख्नुभएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्…

सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन

 भदौ २३, २०८०

काठमाडौँ, २३ भदौ : नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण रहेको बताउनुभएको छ । बङ्गलादेशको ढाकामा…

काठमाडौँ महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन

 भदौ २३, २०८०

काठमाडौँ, २३ भदौ : काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको…

समाजवाद कार्यान्वयनबाट वर्गसङ्घर्ष अन्त हुन्छ : नेपाल

 भदौ २३, २०८०

काठमाडौँ, २३ भदौ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताउनुभएको छ । पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा…

समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा

 भदौ २३, २०८०

मकवानपुर, २३ भदौ : समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी…