समाचार

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : हृदयघातबाट निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।…

प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्षसहितका नेता शिक्षण अस्पतालमा

 भदौ २६, २०८०

काठमाडौं, २६ भदौ : संविधान लेखनमा अतुलनीय योगदान पुराउनु भएका संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नु भएको…

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघाटबाट निधन

 भदौ २६, २०८०

काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात…

धार्मिक तथा सामजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारको अपिल

 भदौ २५, २०८०

मोरङ, २५ भदौ : कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीसमक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिँचाइ तथा ऊर्जा एवं स्वास्थ्यमन्त्री तिलकुमार…

नदीजन्य तथा खानीजन्य ढुङ्गाको सही सदुपयोग हुन सकेन

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : नेपाल नदीजन्य तथा खानीजन्य ढुङ्गाको अपार स्रोत भएको देश भए पनि यसको सही सदुपयोग हुन नसक्दा देशले आर्थिक विकासको ठूलो सम्भावनालाई गुमाइरहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको…

‘बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी’

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ…

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

 भदौ २५, २०८०

रौतहट, २५ भदौ : भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट…

प्रहरी महानिरीक्षकसहित सात सदस्यीय प्रहरी टोली कोरिया प्रस्थान

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरसहित सात सदस्यीय प्रहरी टोली गणतन्त्र कोरिया प्रस्थान गरेको छ । सुङक्युङ्कवान विश्वविद्यालय कोरियाको आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म…

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई आज ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको छ…

मुगुमा पहिरोले जोखिम भएका ३४ घरलाई स्थानान्तरण

 भदौ २५, २०८०

जुम्ला, २५ भदौ : मुगुको छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ । भवन…