समाचार
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
मुग्लिन, २६ भदौ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो…
नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी : अध्यक्ष ओली
काठमाडौँ, २६ भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताउनुभएको छ । अध्यक्ष ओलीले…
‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’
काठमाडौँ, २६ भदौ : पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै…
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, २६ भदौ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै…
संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा
काठमाडौँ, २६ भदौ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले दिवङ्गत नेम्वाङप्रति…
नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्यो : पूर्वप्रधानमन्त्री डा भट्टराई
काठमाडौँ, २६ भदौ : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताउनुभएको छ । उहाँले एमाले उपाध्यक्ष नेम्वाङको…
नेम्वाङको निधनप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त
गण्डकी, २६ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दिवङ्गत…
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
काठमाडौँ, २६ भदौ : मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा अहिले सुरु भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनसँग केन्द्रीय भएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस…
‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’
त्रिशूली (नुवाकोट), २६ भदौ : काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय…
सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छु : नेता खनाल
काठमाडौँ, २६ भदौ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले…
लोकप्रिय
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






