समाचार
दुई चिकित्सकमाथि हातपात गर्ने चार जना पक्राउ
बागमती, २८ भदौ : हेटौँडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडामा रहेको सञ्चो…
बैतडीमा बालविवाह घटेन, तीन वर्षमा ११ सय किशोरी आमा बने
बैतडी, २८ भदौ : बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको…
यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ
काठमाडौँ, २८ भदौ : तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै…
लिबियामा ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित
काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच…
प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क प्रस्थान गर्नुहुँदै
काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ…
खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन
काठमाडौँ, २८ भदौ : काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ । विभागका वरिष्ठ…
प्रतिनिधि सभाद्वारा शोक प्रस्ताव पारित
काठमाडौं, २८ भदौ : प्रतिनिधि सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत…
कर्मचारी भर्ना विवादपछि सहिद अस्पताललाई जिल्ला प्रशासनको पत्र
काठमाडौं, २८ भदौ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा कर्मचारी भर्ना तथा छनोटमा विवाद देखिएको छ। सार्वजनिक सूचना प्रकाश गरेर कर्मचारी माग गरे पनि छनोटको क्रममा अस्पताल व्यवस्थापनले…
नेकपा समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर
काठमाडौँ, २८ भदौ : नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी…
सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव
काठमाडौँ, २८ भदौ : गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






