समाचार

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा : उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त

 असोज ०६, २०८०

बेइजिङ, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हाङ्चाउ सहर आइपुग्नुभएको हो । आज स्थानीय…

ध्यान विज्ञानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजना गरिएको एक…

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ आइपुग्नुभएका प्रचण्डले चीनियाँ राष्ट्रपति सीसँग…

लेखापढी व्यवसायलाई मर्यादित बनाऔँ : मन्त्री श्रेष्ठ

 असोज ०६, २०८०

भरतपुर (चितवन), ६ असोज : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित…

कामपाको श्रम बैंकमा चार सय आवेदन

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग…

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : नेपाल

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताउनुभएको छ । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको…

मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने

 असोज ०६, २०८०

वीरगञ्ज, ६ असोज : मधेस विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ बीए…

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक…

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे

 असोज ०६, २०८०

तनहुँ, ६ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३…

आगलागीमा एक करोडको क्षति, विभिन्न ठाउँमा चोरी

 असोज ०६, २०८०

काठमाडौँ, ६ असोज : काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका…