समाचार

वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

 असोज १२, २०८०

वीरगञ्ज, १२ असोज : वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ । महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब छ सय जना कर्मचारीलाई गत २०८० भदौ २६…

इन्द्रदहमा भक्तजनको घुइँचो

 असोज १२, २०८०

भादगाउँ, १२ असोज : भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ । इन्द्रजात्राको…

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

 असोज १२, २०८०

फुङ्लिङ (ताप्लेजुङ), १२ असोज : ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको…

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर

 असोज १२, २०८०

ढोरपाटन (बागलुङ), १२ असोज : बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति…

असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ

 असोज १२, २०८०

काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ । सांसदसँग : राससको संवादमा उहाँले भन्नुभयो,…

प्रधानमन्त्री दाहाल आज छेन्दु जानुहुँदै

 असोज १२, २०८०

मानसरोवर (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो…

नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक

 असोज ११, २०८०

महेन्द्रनगर (धनुषा), ११ असोज : नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ । जनकपुरधाममा आज आयोजित…

बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्‍याई मेला सुरु, रातभरि दीपावली गरी मनाइने

 असोज ११, २०८०

भक्तपुर, ११ असोज : इन्द्रजात्राको तेस्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराई पोखरीको वरिपरि दीपावली गरी भव्य मेला सुरु भएको छ । भक्तपुर नगरपालिका…

इजरायलमा नेपाली कामदार पठाउने तयारी

 असोज ११, २०८०

काठमाडौँ, ११ असोज : नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी…

स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द

 असोज ११, २०८०

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता…