समाचार

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

 असोज १५, २०८०

वीरगञ्ज, १५ असोज : वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी…

म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना

 असोज १५, २०८०

काठमाडौँ १५ असोज : काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा उक्त स्टोरले…

चितुवाको छालासहित पाँच पक्राउ

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा…

राजस्व अनुसन्धान विभागद्वारा चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता

 असोज १५, २०८०

काठमाडौँ १५ असोज : राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७…

‘समृद्धिका लागि सरकार, निजी क्षेत्र र आमसञ्चारको समन्वयात्मक पहल आवश्यक’

 असोज १५, २०८०

काठमाडौँ, १५ असोज : निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सरकार, निजी क्षेत्र र आमसञ्चार क्षेत्रको समन्वयात्मक पहलको आवश्यकता औँल्याउनुभएको छ । अन्नपूर्ण एक्सप्रेसद्वारा यहाँ आज आयोजित…

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाहको प्यानलै विजयी

 असोज १५, २०८०

कर्णाली, १५ असोज : नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलाजङ्ग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय…

मुलुकको विकासका लागि स्वदेशमै रोजगारी सिर्जना आवश्यक : नेपाल

 असोज १५, २०८०

राजविराज (सप्तरी) १५ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभएको छ । सो पार्टीले सुरु गरेको मेची-महाकाली समाजवादी जागरण…

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक

 असोज १५, २०८०

दमक (झापा) १५ असोज : तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रुवेल माछा फ्राईमा…

‘मुलुकको समृद्धिका लागि दिगो शान्ति अपरिहार्य

 असोज १५, २०८०

काठमाडौं, १५ असोज: विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले मुलुकको विकास र समृद्धिका लागि दिगो शान्ति आवश्यक रहेकामा जोड दिनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय…

सिरहाको चोहर्वास्थित नवनिर्मित भवनबाट सर्पदंश उपचार सेवा सञ्चालन

 असोज १५, २०८०

सिरहा, १५ असोज : चोहर्वास्थित नेपाली सेना बहादुर श्री शेर गणको परिसरमा नवनिर्मित सुविधा सम्पन्न भवनबाट सामुदायिक सर्पदंश उपचार सेवा सञ्चालनमा आएको छ । सामुदायिक सर्पदंश उपचार केन्द व्यवस्थापन समितिको…