समाचार
भूकम्पबाट बैतडीमा दुईजना घाइते
बैतडी, १६ असोज : भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी…
ब्याडमिन्टनको महिला सिङ्गल्समा रसिला प्रिक्वाटर फाइनलमा
काठमाडौँ, १६ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७…
समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ : नेपाल
धनुषा, १६ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ…
नेपालगञ्जमा जारी निषेधाज्ञा : झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते
नेपालगञ्ज, १६ असोज : बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको…
बजार अनुगमन थप सक्रिय बनाउन सरकारको निर्देशन
काठमाडौँ, १६ असोज : सरकारले चाडबाडको समयमा महँगी एवम् कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनका सम्पूर्ण संयन्त्र थप सक्रिय बनाउन निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा…
अस्पताल प्राङ्गणमै प्रसूति गराइयो : घाइते नौ जनाको उपचार हुँदै
धनगढी, १६ असोज : बच्चा जन्माउनका लागि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी एक महिलाको अस्पताल प्राङ्गणमा प्रसूति गराइएको छ । तल्कोट गाउँपालिका-१ की २० वर्षीया मनीषा ऐरीको अस्पताल प्राङ्गणमा प्रसूति गराइएको…
हत्यामा संलग्न चार युवा पक्राउ
महेन्द्रनगर (कञ्चनपुर), १६ असोज : गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प-यो । शरीरमा चोटपटक लागेको…
अर्थमन्त्री र एमसिसीका सिइओबीच भेट
काठमाडौँ, १६ असोज : अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारमा आज भएको भेटमा…
लिफ्टिङ खानेपानी आयोजना बन्द हुँदा कालापानीवासी समस्यामा
खोटाङ, १६ असोज : खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो । साविकको लिच्कीराम्चे–७ का…
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते
सुदूरपश्चिम, १६ असोज : बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






