समाचार

चाडबाडको मुखमा बजार अनुगमन, अखाद्य वस्तु जफत

 असोज १९, २०८०

गण्डकी, १९ असोज : दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो…

‘सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो’

 असोज १९, २०८०

मकवानपुर, १९ असोज : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पार्टीको मेची–काली अभियानअन्तर्गत आज हेटौँडामा…

जलवायु वित्तको ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रवाह गर्न माग

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले जलवायु वित्तको कम्तीमा ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रवाह गर्न माग गरेको छ । महासङ्घले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय आज सार्वजनिक…

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिनुभएको थियो । सभाको आगामी बैठकमा…

नेपाल र रोमानियाबीच श्रम समझदारी

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज…

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार उपलब्ध गराउने

 असोज १९, २०८०

चैनपुर (बझाङ), १९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको…

सुन तस्करीको अभियोग लागेकालाई थुनामा राख्न आदेश

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज…

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ…

पञ्चेश्वरको डिपीआर टुङ्गो लगाउन नेपाल–भारत संयुक्त विज्ञ समूहको बैठक सुरु

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रूप दिने उद्देश्यका साथ नेपाल र भारतका उच्च अधिकारीको बैठक सुरु भएको छ । आजदेखि यहाँ सुरु…

विद्यालय शिक्षा विधेयकमाथिको छलफल : सरोकारवालासँग परामर्श गरेर संशोधन गर्न जोड

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शिक्षा क्षेत्रको अपेक्षा र अवस्था नहेरी विद्यालय शिक्षासम्बन्धी विधेयक आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई…