समाचार

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

 कार्तिक १९, २०८०

काठमाडौँ, १९ कात्तिक: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गर्नुभएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७…

भूकम्पपीडितको शीघ्र उपचार र एकद्वार प्रणालीबाट राहत होस् : समिति

 कार्तिक १९, २०८०

काठमाडौँ, १९ कात्तिक : राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।…

भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि आज पनि काठमाण्डौबाट नि:शुल्क बसको सुविधा

 कार्तिक १९, २०८०

काठमाण्डाै, १९ कात्तिक - पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाण्डाैमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित…

भरतपुरका जनप्रतिनिधि र कर्मचारीले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

 कार्तिक १९, २०८०

काठमाण्डाै, १९ कात्तिक – भरतपुर महानगरपालिकाले जाजरकाेट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज आइतवार बसेको ८७ औँ कार्यपालिका बैठकले एक करोड रुपैयाँ…

वन समूहको सहयोगमा गाउँमा बिजुली

 कार्तिक १९, २०८०

कटारी (उदयपुर), १९ कात्तिक : उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट…

मुस्ताङ र डोल्पा सडकले जोडियो

 कार्तिक १९, २०८०

म्याग्दी, १९ कात्तिक : गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का…

राउटे महामुखिया महिनबहादुर शाहीको निधन

 कार्तिक १९, २०८०

दैलेख, १९ कात्तिक - राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आज आइतवार निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा उहाँको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिनुभयो ।…

खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी

 कार्तिक १९, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), १९ कात्तिक : खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित…

जलयातायातलाई यात्रु पाउन मुस्किल

 कार्तिक १९, २०८०

गल्याङ, १९ कात्तिक ः कालीगण्डकीमा सञ्चालित जलयातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुुलो जलविद्युुत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा…

सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य

 कार्तिक १९, २०८०

काठमाडौँ, १९ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…