समाचार
‘पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरूरी’
सुन्दरहरैँचा (मोरङ), ६ मङ्सिर : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताउनुभएको छ । उहाँले कांग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको बताउनुभयो…
प्रहरीको हिरासतकक्षमा पुस्तकालय
महोत्तरी, ६ मङ्सिर : अब प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेकाहरूले हिरासतकक्षमै अध्ययनको अवसर पाउने भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतकक्षमा पुस्तकालय सञ्चालनमा आएसँगै उनीहरुले सो अवसर पाउने भएका…
पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै
काभ्रेपलाञ्चोक, ६ मङ्सिर : सात हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन । समयमै निर्माण…
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
काठमाडौँ, ६ मङ्सिर : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति…
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’
काठमाडौँ, ६ मङ्सिर : सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य…
बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज
गलकोट (बागलुङ), ६ मङ्सिर : बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।…
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड
कर्णाली, ६ मङ्सिर : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई…
पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर ६ महिनासम्म निषेधाज्ञा
काठमाण्डाै, ५ मंसिर : ललितपुरको पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर छ महिनासम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री…
सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : ज्ञवाली
काठमाण्डाै, ५ मंसिर : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेले पीडितलाई…
नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले पायाे एसियाको प्रतिष्ठित अवार्ड
काठमाण्डाै, ५ मंसिर : सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले एसोसीओ अवार्ड प्राप्त गरेको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) को आयोजनामा दक्षिण कोरियाको सियोलमा…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






