समाचार

जाजरकोट भूकम्प : आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

 पुष ०२, २०८०

त्रिवेणी (रुकुम पश्चिम), २ पुस : गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु-याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी…

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु

 पुष ०२, २०८०

जलेश्वर(महोत्तरी), २ पुस : विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युगदेखि नै…

‘अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैन’

 पुष ०१, २०८०

पर्वत, १ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताउनुभएको छ । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको…

१२ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ । नेपालको संविधानको धारा,…

डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

 पुष ०१, २०८०

डडेल्धुरा, १ पुस : डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा…

देशलाई सर्वोपरि ठानेर काम गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

 पुष ०१, २०८०

पाँचथर, १ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गर्नुभएको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान…

पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराएको छ । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पूर्जा वितरण गरेको भूमि व्यवस्था तथा…

विपी राजमार्गबाट १६ टन प्याज बरामद

 पुष ०१, २०८०

काभ्रेपलाञ्चोक, १ पुस : काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय…

सहकारी पीडित धर्नामा

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई…

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली आवश्यक : प्रधानमन्त्री

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा अवस्थित जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले…